बन्दमा भिमझिम सानु... 2012-05-18
हेटौंडा, ५ जेठ÷
तिमीलाई घुमाउँला हेटौंडा नारायणगढ
बसी खाउँला मुग्लिन दाल र भात
माया जाल बुन्छु, म झिम झिम सानु नझिम्काउ परेली भुत्तुकै हुन्छ म । माथिको हरफ राष्ट्रिय अखण्डता र हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार आयोजना गरेका आमहड्तालको क्रममा कार्यकर्ताले हेटौंडाको बुद्धचोकमा मादलुको तालमा गायक गितको अंश हो यो । आमहड्ताल अन्र्तगत् केही सवारीमा तोडफोड भएको छ । |
|
सुस्तायो मकवानपुरको खेलक्षेत्र 2012-05-18 हेटौंडा, ५ जेठ÷ कुनै समय राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने धेरै प्रतियोगिता सञ्चालन उद्देश्यले देशको खेलक्षेत्रमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल मकवानपुरको खेलक्षेत्र भने अहिले सुस्ताएको छ । |
|
|
|
अब म फेरि सडकमा जान्न 2012-05-18
नामः– विकास खाती
ठेगानाः– रातोमाटे
उमेरः– ११ वर्ष
म हाल हेटौंडा–४ मा अवस्थित मामाघर परियोजनामा आश्रय लिइरहेको छु । मेरो परिवारमा दाई, भाउजु र बहिनी बाहेक कोही छैनन् । |
|
मुहान संरक्षण जरुरी 2012-05-18 हेटौंडा नगरका १० हजार घरका धारामा गन्हाउने र धमिलो पानी आइरहँदा नगरबासी उपभोक्ताहरु मारमा परेका छन् । नगरमा वितरण गरिने पानीको मुख्य स्रोत सामरी पम्प हाउसमा संकलन गर्ने सामरी खोलाको पानीमा विभिन्न किसिमका फोहोर मिसिइरहँदा पानी गन्हाउने आएको प्रारम्भिक अनुगमनबाट खुलेको छ । |
|
‘टिकट किन्न पनि लजाउनुपर्ने फिल्म बनाउँदिन’ 2012-05-05
हेटौंडा, २२ बैशाख÷ अभिनयबाट निर्माण दुनियाँमा हाम्फालेकी नायिका शुभेच्छा थापाले नेपाली सिनेमामा पछिल्लो समय यौन केन्द्रीत सिनेमाको बाढी लागेको भन्दै आफूले टिकट किन्न पनि लाज लाग्ने चलचित्र नबनाउने दाबी गरिन् । |
|
नेपालमा सडक दुर्घटनाका कारणहरु 2012-05-17 गंगाप्रसाद भट्टराई:::---
नेपालमा सडक यातायातको शुरुवातस“गै दुर्घटनाको कारण पनि स“गस“गै विकसित घटनाक्रमबाट धेरै जनधनको क्षति भएको समाचार सुन्न र पढ्न पाइन्छ । |
|
गाउँगाउँमा भर्ना अभियान 2012-04-30
सरकारले वैशाख महिनालाई विद्यालय भर्ना अभियानको रुपमा घोषणा गरेको छ । वैशाख २ देखि १४ गतेसम्म नियमित भर्ना, १० देखि १४ गतेसम्म विकट गाविसका दलित, पिछडिएका वर्ग, लोपोन्मुख र सीमान्तकृत नागरिकको बसोबास भएको क्षेत्रमा अन्तक्र्रियासहित भर्ना गर्न आव्हान् गर्ने र १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरेर विद्यालय उमेरका बालबालिकालाई पढ्न बोलाउने योजना सरकारको छ । |
|
कमिटी गठन प्रचारवाजी 2012-05-17 साझाकुरा दैनिकको बिहीबारको अड्ढमा ‘वैद्य पक्षको एसियन पेन्ट्समा कमिटि गठन’ सम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको छ । |
|
व्यङ्ग्य 2012-05-18 शेखर बास्कोटा
भारतीय च्यानल स्टार प्लसबाट प्रसारित तथा कलाकार अमिर खानद्वारा संचालित ‘सत्य मेव जयते’ नाम दिइएको कार्यक्रम कागताली परेर हेर्ने सौभाग्य प्राप्त भो । |
|