Sajhakura Dainik - कविता प्रतियोगितामा लामिछाने उत्कृष्ट
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
Picture Gallery




हेटौंडाको सडक दायाँबायाँ २५ मिटर फराकिलो पार्ने क्रममा देखिएको दृष्य ।

नेपाल चलचित्र संघको केन्द्रीय अधिवेशन हेटौंडामा उद्घाटन गर्दै राप्रपा केन्द्रीय अध्यक्ष सांसद् कमल थापालगायत ।

हेटौंडामा सडक बिस्तार सुरु गरिएपछि राप्तीरोड क्षेत्रका व्यवसायीहरुले फुटपाथमै राखेर सस्तोमा कपडा बिक्री थालेपछि किन्नको लागि लागेको भीड ।

होटल एसोसिएसन मकवानपुरले घटस्थापनाको दिन हेटौंडामा आयोजना गर्न लागेको शुभकामना साँझको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै ।

हेटौंडा–६ चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा सम्मानित हुँदै साझाकुरा राष्ट्रिय दैनिक र साझाकुरा डट कम डट एनपीका सञ्चालक सविन न्यौपाने ।

युवा मासु व्यवसायीको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरु ।

हेटौंडा बसपार्कस्थित दुर्गन्धित माछामासु बजार । मात्स्य व्यवसायी संघ मकवानपुरले उक्त स्थानको सरसफाई गर्न माग गरेको छ ।

हेटौंडामा विनालाइसेन्स सञ्चालित ई–रिक्साहरुलाई प्रहरीले पक्राउ गरेपछि त्यसको बिरोधमा संघर्षमा उत्रिएका ई–रिक्साहरु हेटौंडाको हुप्रचौर अगाडि भेला हुँदै ।

द लुक्स फेशन होम हेटौंडाले रिजाल कम्प्लेक्सस्थित आन्या फेशन होम र आकर्षण ब्यूटी पार्लरको सहकार्यमा आयोजना गर्न लागेको मिस कलेज हेटौंडा ट्यालेन्ट शोको केक काटेर शुभारम्भ गरिँदै ।

नेपाल महिला संघ मकवानपुरले आयोजना गरेको तीज विशेष कार्यक्रमको झलक ।

लायन्स क्लब अफ हेटौंडा भुटनदेवी, पाथीभरा, लियो क्लब अफ हेटौंडा भुटनदेवी र पाथीभराले राष्ट्रिय सौन्दर्यकर्मी युनियनको सहकार्यमा आयोजना गरेको तीज कार्यक्रममा नृत्य गरिँदै ।

तीजको अवसरमा हेटौंडा–४ भुवनेश्वर महादेव मन्दिरमा पूजाआजा गर्दै महिलाहरु ।

2267248 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top