Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा

सुन्दर बचतमा पुनः नकर्मी

हेटौंडा, २७ असोज÷ हेटौंडा–१ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः शम्भु नकर्मी चयन भएका छन् ।

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ ःमुख्यमन्त्री पौडेल

हेटौंडा, २७ असोज÷ प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने बताए ।

अपराध न्युनीकरणमा छसय ८२ प्रहरी

हेटौंडा÷ मकवानपुर प्रहरीले जिल्लाका विभिन्न क्षेत्रहरुमा चाडपर्वका बेला हुन सक्ने अपराध न्यूनीकरण गर्नका लागि छसय ८२ जना प्रहरी परिचालन गरेको छ ।

रोकिएन यात्रुमाथिको ठगी काठमाडौंबाट आउने यात्रुलाई दोब्बर भाडा

हेटौंडा, २७ असोज÷ बल्खुबाट टाटासुमो चढेर हेटौंडा चौकीटोलमा ओर्लिएका मनहरी गाउँपालिकाका रमेश सुबेदीले अघिल्ला वर्षहरुकै नियती भोग्नु परेको गुनासो गर्दै थिए ।

शुभकामना आदानप्रदानमा ‘प्रदेश स्थायी राजधानी’को चिन्ता

हेटौंडा, २७ असोज÷ नजिकिँदै गरेको विभिन्न चाडपर्वसँगै शुभकामना आदानप्रदानसमेत बढेको छ ।

मकवानपुरे तरुण र विद्यार्थी नेताले खेले फुटसल

हेटौंडा, २७ असोज÷ नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघबीच शनिबार हेटौंडामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

समाचार

थाहा महोत्सवमा अष्ट्रिच र उँटको नृत्य हेर्न पाइने

हेटौंडा, २६ असोज÷ पहाडी भेगका मानिसहरुको लागि उँट र अष्ट्रिज नौलो नाम हो । बालबालिकाले उँट र अष्ट्रिचको बारेमा पाठ्यपुस्तकमा अध्ययन र तस्बीर देखे पनि प्रत्यक्ष रुपमा भने बिरलैले देख्न पाउँछन् ।

समाज

  • सुन्दर बचतमा पुनः नकर्मी

    हेटौंडा, २७ असोज÷ हेटौंडा–१ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः शम्भु नकर्मी चयन भएका छन् ।

अर्थ / व्यापार

खेलकुद

केशबलाल स्मृति भलिबलको तयारी अन्तिम चरणमा
हेटौंडा, १६ असोज÷ चौथो केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ ।
भट्टाचार्यको नेतृत्वमा लोकतान्त्रिक खेलकुद संघ
हेटौंडा, १६ असोज÷ लोकतान्त्रिक खेलुकद संघ मकवानपुरको संयोजक पदमा सविन भट्टाचार्य चयन भएका छन् ।

हाम्रो कुरा

उपभोक्तालाई सहुलियत दिनुपर्छ
नेपालीहरुको महत्वपूर्ण चाड दशैं सुुरु भइसकेको छ । बजारमा जताततै दशैंको किनमेलको घुइँचो बढ्दै गइरहेको छ ।
सुरु भयो बडा दशैं पर्व
नेपालीमात्रको राष्ट्रिय पर्वको रुपमा लिइने बडा दशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन बुधबार घर, शक्तिपीठ तथा विभिन्न ठाउँमा सामूहिक घटस्थापनासँगै जमरा राखेर बडा दशैं पर्व सुरु गरिएको छ ।
सडक दुर्घटनाप्रति सचेत बनौं
आज (बुधबार)बाट दशैं सुरु भएको छ । दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो ।
अख्तियारप्रतिको विश्वास
लामो समयको अलमलपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष पाएको छ । विगतमा कतिपय पदाधिकारीको नैतिकता र कार्यशैलीका कारण विवादित बनेको अख्तियारले नेतृत्व पाएसँगै यसप्रतिको नागरिकको अपेक्षा बढेको छ ।

अन्तर्वार्ता

फोटो ग्यालरी

मनोरञ्जन

फिल्म समीक्षाः छक्का पञ्जा ३

नेपाली चलचित्र जगतमा ‘छक्का पञ्जा’ यस्तो ब्रान्ड बनेको छ, जसले रिलिजपूर्व नै सानोतिनो तड्ड पैदा गर्छ ।
टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधी बंशगोपालले जित्यो
हेटौंडा÷ स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बंशगोपाल युवा क्लव बी पुतलीबजार विजयी भएको छ ।
कति कमाउला ‘छक्का पञ्जा–३’ले ?
दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा–३’ बुधबारबाट रिलिज भएको छ ।
फ्राइडे रिलिजमा तीन नेपाली फिल्म
यो साता प्रदर्शनमा तीन नेपाली फिल्म छन् । ‘कथा काठमाडौं’, ‘अनुराग’ र ‘छिरिङ’ प्रदर्शनमा आएका फिल्महरु हुन् ।
2356021 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top