Sajhakura Dainik - हेटौंडाका जनप्रतिनिधिद्वारा सपथ ग्रहण‘समान विकासका लागि असमान बजेट वितरण नीति’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

हेटौंडाका जनप्रतिनिधिद्वारा सपथ ग्रहण‘समान विकासका लागि असमान बजेट वितरण नीति’


समाचार 25 पटक पढिएको


हेटौंडाका जनप्रतिनिधिद्वारा सपथ ग्रहण‘समान विकासका लागि असमान बजेट वितरण नीति’


हेटौंडा, १२ जेठ÷ वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
जनप्रतिनिधिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामासहित १९ वडाका अध्यक्षहरुलाई सपथग्रहण गराएका छन् । अधिकृतले उपमहानगरपालिकामा निर्वा्चित सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । यसैगरी, हेटौंडा उपमहानगरपालिकामा निर्वाचित सदस्यहरुलाई नवनिर्वाचित मेयर हरिबहादुर महतले सपथग्रहण गराएका थिए ।
सपथग्रहण पछि मेयर महत, उपमेयर लामासहित विभिन्न वडाका अध्यक्षहरुले आफ्नो कार्यालयमा गएर पदभार ग्रहण समेत गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ वडामध्ये १२ वडामा एमाले, ५ वडामा काँग्रेस र २ वडामा माओवादी केन्द्रका अध्यक्षहरु विजयी भएका थिए । का



कमेन्टसहरु




2267299 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top