Sajhakura Dainik - साहित्यसेवी वैद्य सम्मानित
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

साहित्यसेवी वैद्य सम्मानित


साहित्य 17 पटक पढिएको


हेटौंडा,१७ वैशाख÷ साहित्यसेवी तथा मातृभूमि साहित्य समाज हेटौंडाका प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य सोमबार चितवनमा सम्मानित भएा छन् ।
 हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले आफ्नो १८ औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय साहित्य महोत्सवको उपलक्ष्यमा वैद्यलाई सामाजिक सेवा सम्मान–२०७४ बाट सम्मानित गरिएको हो । वैद्यले मकवानपुर जिल्लामा साहित्यको संरक्षण एवम् सम्वद्र्धनमा नेपालमै महत्वपूर्ण काम गरेको भन्दै  सम्मान गरिएको आयोजकले जनाएको छ । वैद्यलाई सम्मान गर्न आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य र उपाध्यक्ष माधव पोख्रेलको उपस्थिति रहेको थियो ।



कमेन्टसहरु




2292555 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top